+

वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द

नेपालकैरन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजा फैलिएको छ । महानगरपालिकाको ११, १२, १३ र १६ नम्बर वडामा हैजा संक्रमण फैलिएको हो । 

उपराष्ट्रपति यादव र भियतनामकी समकक्षी सुआनबीच भेटवार्ता

नेपालकैरन

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी समकक्षी भो थि आन सुआनबीच भेटवार्ता भएको छ ।

नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

नेपालकैरन

काठमाडौँ । नागरिकता विधेयक राष्ट्रियसभाबाट भएको छ । सभाको शुक्रबारको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो । 

समाचार

आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो

आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो

काठमाडौँ । आज कुशे औँसी  । पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याइएको छ ।   प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन  वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँछन्

राजनीति

गशिप सबै

अन्तराष्ट्रिय

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमसिङ्घे पक्राउ

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमसिङ्घे पक्राउ

कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ परेका छन् । पूर्वराष्ट्रपति विक्रमसिङ्घेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको हो । 

फिचर

  चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

पोखरा। “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर नदेख्दा केही कुरा बिर्सिएजस्तो, केही कुरा छुटेजस्तो अनि जनावरले आफूलाई पर्खेजस्तो ।” तीन वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जमा ‘नेचर गाइड’का रूपमा कार्यरत एलिना चौधरीका लागि जङ्गल केवल कार्यक्षेत्र मात्र होइन, आत्मशान्ति र सन्तुष्टिको स्रोतसमेत बनेको छ ।

अन्तर्वार्ता

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सांसद हसिना खान

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सांसद हसिना खान

काठमाडौँ  । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब ६ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका–३, हलबल डोली गाउँ आउँछ । त्यही गाउँमा जन्मिनुभएकी हसिना खान एक वर्षदेखि प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । 

कृषि-पर्यटन

खुम्बुमा एकैदिन सात सय पर्यटक

खुम्बुमा एकैदिन सात सय पर्यटक

सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । 

प्रवास

धिताल तुर्कियका लागि आवासीय राजदूत

धिताल तुर्कियका लागि आवासीय राजदूत

काठमाडौँ । पाकिस्तानका लागि नेपालका आवासीय राजदूत रीता धिताललाई गणतन्त्र तुर्कियको गैरआवासीय राजदूतको जिम्मेवारी समेत दिइएको छ । 

साहित्य

आज १६०औँ मोती जयन्ती, योगदान स्मरण  गरिँदै

आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै

काठमाडौँ । आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती  देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मोती जयन्ती मनाइँदैछ ।

विचित्र संसार

७ डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो !

७ डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो !

काठमाडौँ । जापानमा एक व्यक्तिले ७ डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुमाएका छन् । जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट ७ डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलर बराबरको अवकाश प्याकेज गुमाएका छन् ।

राम्रो नेपाल

बागलुङ नगरउपप्रमुको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ नगरउपप्रमुको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ ।  बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा खर्चनुभएको छ । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर उहाँले तलबभत्ता खर्चंदै आउनुभएको हो ।

विचार

आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम

आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम

डा शेरबहादुर पुन

काठमाडौँ। “यो वर्ष कुन सङ्क्रमण प्रकोप÷महामारीका रुपमा देखिएला ?” यो प्रश्नको तत्काल सटिक उत्तर त नहोला तर विगतको अनुभव अनि कमजोरीबाट भने सम्भावित सङ्क्रमण महामारीको अनुमान गर्न भने सकिन्छ । नेपालले बर्सेनि विशेषतः मनसुनको समयमा कुनै न कुनै प्रकोपको सामना गर्दै आइरहेको इतिहास छ ।

जीवनशैली

विदेशबाट फर्किएका युवा बाख्रापालनमा

विदेशबाट फर्किएका युवा बाख्रापालनमा

दाङ । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालनमा लागेका छन् । जिल्लाका युवा भैँसी, कुखुरा, बाख्रा लगायत पेसा, व्यवसायमा संलग्न भएका हुन् । 

मल्टिमिडिया

नाम्चे बजार

नाम्चे बजार

हिमाली जिल्ला सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–५ स्थित नाम्चे बजार । खुम्बु क्षेत्र समुद्री सतहदेखि तीन हजार ४४० मिटरको उचाईमा अवस्थित छ ।