अन्तराष्ट्रिय

युनको महाभियोग फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा कडाइ

काठमाडौँ । युनको महाभियोगको फैसलापछिको सम्भावित ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थालाई कडा पारिएको सियोल प्रहरीले जनाएको छ ।