नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व
2082-01-03 अगाडि
नवलपपुर । यातायात व्यवस्था कार्यालय नवलपुरले चालु आर्थिक वर्षको ९ महिनामा २३ करोड ५४ लाख ३० हजार ९ सय ८० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।