शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै
2081-08-18 अगाडि
इलाम । माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा) मा धार्मिक पर्यटकको घुँइचो लागेको हो ।