अपराध

लागुऔषधसहित १२ जना पक्राउ

काठमाडौँ ।  देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभा लगायत जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ परेका हुन् ।