वेश्यावृत्ति आरोपमा गेष्ट हाउस सञ्चालक पक्राउ
2081-12-05 अगाडि
काठमाडौँ । मुलुकमा अपराधिक गतिविधि बढ्दै गएको छ । फागुनमा देशभर ४ हजार ४सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् ।