नीति तथा कार्यक्रम सार्वजनिक भए लगत्तै घट्यो नेप्से
२ जेठ २०८१, बुधवार अगाडि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको पहिलो कारोबारमै उच्च अंकले वृद्धि भएको छ । आइतबार परिसूचक ४५ दशमलव ६९ अंकले बढेर २ हजार ६४ दशमलव ४५ को बिन्दुमा कायम भएको छ ।