डेङ्गु सङ्क्रमण रोक्न उच्च सतर्कता
१९ असार २०८१, मङ्गलवार अगाडि
तुलसीपुर । मुक्तकम्लरीले मुक्तिको घोषणा गरिए पनि समाजमा स्थापित हुननसकेको गुनासो गरेका छन् । न्यायोचित पुनःस्थापना गर्न सरकारले पर्याप्त ध्यान नदिएका कारण आफूहरू घरेलु हिंसामा पर्न थालेको उनीहरुको गुनासो छ ।