झापामा अलैँची प्रशोधन उद्योग सञ्चालन
2081-08-04 अगाडि
सर्लाही । उखुको याम शुरु भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन् । जिल्लामा तीन वटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम शुरु गरिसकेको हो ।