
काठमाडौँ । केही दिनदेखि उकालो लागेको सुनचाँदीको भाउ आज फेरि बढेको छ ।
आजको सुनको मूल्य प्रतितोला ५ सय र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ७० हजार ३ सयमा कारोबार भएको सुन एक लाख ७० हजार ८ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज चाँदी पनि बढेर पैतितोला १ हजार सय ८५ रुपैयाँ मा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी