बिजनेस

उच्च अंकले बढ्यो नेप्से, सवा ५ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको पहिलो कारोबारमै उच्च अंकले वृद्धि भएको छ । आइतबार परिसूचक ४५ दशमलव ६९ अंकले बढेर २ हजार ६४ दशमलव ४५ को बिन्दुमा कायम भएको छ ।