चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित
2081-08-12 अगाडि
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई आग्रह गर्नुभएको छ ।