खेलकुद

यू–१९ विश्वकप क्रिकेट : न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

काठमाडौँँ । यू–१९ विश्वकप क्रिकेटमा न्युजिल्यान्डले नेपाललाई ३ सय ३ रनको  लक्ष्य दिएको छ ।  शीर्षक्रमका ब्याटर स्नेहित रेड्डीको शानदार शतकमा न्युजिल्यान्डले  नेपाललाई ३०३ रनको विशाल लक्ष्य दिएको हो ।