आर्मी पहिलोपटक आहा ! रारा पोखरा गोल्डकप च्याम्पियन
२० माघ २०८०, शनिवार अगाडि
कञ्चनपुर । महेन्द्रनगरस्थित खुला मञ्चमा भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ हात पारेको छ । आज भएको फाइनलमा गण्डकी प्रदेश लाई ३–१ सेटले पराजित गर्दै एपीएफ उपाधि हात पारेको हो ।