खेलकुद

खेलकुदलाई ३ अर्ब ५० करोड

काठमाडौँ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रकम विनियोजन गरेको छ । खेलकुदको बजेट  अघिल्लो आर्थिक वर्षको तुलनमा यसपटक वृद्धि भएको छ ।