मनोरञ्जन

गायक बज्राचार्यको बाबु–छोरी बने ब्राण्ड एम्बेसडर

काठमाडौँ  ।  नेपाली युवा पुस्ता माझ लोकप्रिय गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा बज्राचार्यलाई इन्टरनेशनल एजुकेसन, माइग्रेसन एण्ड भिसा सर्भिसेस कम्पनी  स्मार्ट एक्सेसले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।