अन्तराष्ट्रिय

चिनियाँ विद्यार्थीको ‘उत्पीडन’ अन्त्य गर्न अमेरिकासँग बेइजिङको आग्रह

काठमाडौँ । चीनले अमेरिकामा आफ्ना विद्यार्थीमाथिको ‘उत्पीडन’ अन्त्य गर्न आग्रह गरेको छ। चीनका सार्वजनिक सुरक्षामन्त्रीले भियनामा भएको भेटमा अमेरिका प्रवेश गर्ने चिनियाँ विद्यार्थीमाथिको ‘अपमानजनक व्यवहार’ रोक्न अमेरिकी गृहसुरक्षा मन्त्रीलाई आग्रह गर्नुभएको हो ।