
काठमाडौँ । पाकिस्तानमा बम बिस्फोट हुँदा ५ प्रहरीसहित ६ जनाको मृत्यु भएको छ । बिस्फोटमा १४ जना घाइते भएका छन् ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बम विस्फोट भएको हो । प्रहरीको गाडी नजिकै भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाजौर जिल्लामा सोमबार बिहान पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाई बिस्पोट गरिएको थियो । घटना लगत्तै, उद्धार टोली तथा प्रहरी त्यस क्षेत्रमा पुगेका थिए । घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा