+

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । आज सुनको मूल्य बढेको छ ।  चाँदीको मूल्य भने घटेको छ ।


आज सुनको मूल्य  अघिल्लो कारोबारको तुलनामा ६ सय रुपैयाँँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै