छुटाउनुभयो कि?

कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने

काठमाडौँ ।  सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री ११ जना मात्रै हुने भएका छन् । अन्तरिम सरकारको प्रधानमन्त्री  कार्कीले आफू नेतृत्वको मन्त्रिमण्डल बढीमा ११ सदस्यीय हुने जानकारी गराउनुभएको छ । 

+