![](/storage/news/01JKTGKKPW4AZJP2GAAWJ4Q3XA.jpg)
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । अहिले साँझ ६ बजे बैठक शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू हुनुहुन्छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न दुई दलीय संयन्त्रको बैठक बसेको हो।
सरकारले ल्याएका ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरे पनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी