
काठमाडौँ । ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको ओभरपासको उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा ओभरपासको उद्घाटन गरिएको हो।
प्रधानमन्त्रीको उपस्थितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले ओभरपासको उद्घाटन गर्नुभएको हो । ओभरपास निर्माणसँगै सो क्षेत्रको सवारी व्यवस्थापन सहज हुने भएको छ ।
पटकपटक भाका सार्दै सम्पन्न भएको ओभरपास शुक्रबार उद्घाटन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने