+

शिक्षकहरुद्वारा जनता समाजवादीको कार्यालयमा धर्ना

काठमाडौँ ।  शिक्षकहरुले जनता समाजवादी नेपालको कार्यालय , बालकुमारीमा धर्ना दिएका छन् । 


शिक्षक महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म २ घण्टा जनता समाजवादी नेपालको पार्टी कार्यालय धर्ना बसी ध्यानाकर्षण पत्र बुझाएको हो ।

 शिक्षकहरु यसअघि नेपाली कांग्रेस, नेकपा एमाले , माओवादी केन्द्र  र नेकपा एकीकृत समाजवादीको कार्यालयमा धर्ना बसिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै