हेटौँडा सिमेन्टमा माघ तेस्रो सातादेखि उत्पादन शुरु हुने
४ माघ २०८०, बिहिवार
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मी कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो ।