छुटाउनुभयो कि?

यू-१९ विश्वकपमा आज नेपाल र न्यूनिल्याडबीच प्रतिस्पर्धा

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले आज न्युजिल्यान्डसँग खेल्दै छ । ८ वर्ष पछि एक अर्काविरुद्ध मैदान उत्रन लागेका दुवै देशका युवा टोली आ-आफ्नो पक्षमा जित दर्ता गर्ने दाउमा छन् । जिल्यान्डविरुद्ध नेपाली युवाहरूको अपराजित इतिहास छ । आजको खेलमा नेपाल आफ्नो इतिहास कायमै राख्ने दाउमा हुनेछ भने न्युजिल्यान्ड बदला लिने रणनीति साथ मैदान आउने छ ।

+