शिक्षा र स्वास्थ्य नागरिकको सहज पहुँच हुनुपर्छ :अध्यक्ष नेपाल
३ माघ २०८०, बुधवार
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ । बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले वीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताउनुभयो ।