छुटाउनुभयो कि?

शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबार बसेको बैठक केही समय तनावपूर्ण बन्यो, जब नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माबीच भनाभन भयो।

+