छुटाउनुभयो कि?

आईसीसी यू–१९ विश्वकप क्रिकेट : आज नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार आज दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

+