छुटाउनुभयो कि?

पाथीभरामा पुसमा संकलन भो ३५ लाख, कोषमा ८ करोड

ताप्लेजुङ । पाथीभरा देवी मन्दिरमा एक महिनामा  ३५ लाख रुपैयाँ भन्दा बढी भेटी रकम सङ्कलन भएको छ । सङ्कलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी ८ करोड ७० लाख ५२ हजार ५ सय ४८ पुगेको छ । 

+