कर्पोरेट

वीरगञ्ज वाणिज्य सङ्घको अध्यक्षमा गौतम

पर्सा । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।