
काठमाडौँ । सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आज बढेको छ ।
सुनको भाउ शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघ बिहीबार प्रतितोला १ लाख ४६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४८ हजार १ सय रुपैयाँ पुगेको छ यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । विहीबार प्रतितोला १ हजार ६ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७ सय ३० रुपैयाँ निर्धारण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा