
काठमाडौँ । सुन र चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा आज बढेको छ ।
सुन मूल्य आइतबारप्रतितोला १ हजार २ सय र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।
महासंंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन १ लाख ४९ हजार ६ सय रुपैयाँ पुगेको छ ।
यस्तै चाँदी आज प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा