
काठमाडौँ । विवाहको लगन सकिएसँग सुनको भाउ ओरालो लाग्न थालेको । सुनको भाउ आज पनि घटेको छ ।
सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आइतबार प्रतितोता १ हजार ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४६ हजार २ सय रुपैयाँमा झरेको छ । शुक्रबार प्रतितोला १ लाख ४६ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ४५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य समेत आज प्रतितोला २० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा