
काठमाडौँ । सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका सोमबार प्रतितोला १ लाख ४६ हजार १ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ४६ हजार रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, सोमबार प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज १ लाख ४५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७सय ४० रुपैयाँ निर्धारण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा