
काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यले आज फेरि नयाँ ‘रेकर्ड’ बनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ हजारले वृद्धि भएको हो ।
आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार ७ सय ६० रुपैयँँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय १० रुपैयाँ निर्धारण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा