+

काठमाडौँमा भूकम्पको धक्का महहुस

काठमाडौँ ।  काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस भएको छ ।



सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडको  पराकम्प  गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महशुस गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै