चितवन। पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
- क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा राजीनामा
- नेपाल-तिप्बत सिमानामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
- एमाले केन्द्रीय कमिटी बैठक आज पनि
- रविका वकिलहरूको दाबी : पूरक अभियोग खारेज हुनुपर्छ
- कुलमानलाइ हटाउन दबाब बढाउँदै सरकार
- आजको मौसम : पश्चिम तराईका कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
- पशुपतिनाथमा आज धनुर्मास पूजा गरिँदै
- सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
- निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ :राष्ट्रपति