काठमाडौँ । विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट सुन गोहोरोसहित २ जना पक्राउ परेका छन् ।
सुनसरीको बर्जु गाउँपालिका–१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव दुर्लभ जनावर सुन गोहोरोसहित पक्राउ परेका हुन् ।
उनीहरूलाई सुन गोहोरोसहित भारतबाट विराटनगरतर्फ आउँदै गरेको अवस्थामा आज बिहान पक्राउ गरिएको प्रहरीले जर्नाको छ ।
प्रहरीले उनीहरूलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
- सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
- सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति गुरुङसँग सिआइबीको सोधपुछ
- तिब्बतमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो, १८८ जना घाइते
- चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
- सूर्यदर्शन सहकारी बचत अपचलन: प्रतिवादीहरूको थुनछेक बहस जारी
- पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
- मङ्गलबारको भूकम्पले नेपालका कहाँ के-के क्षति गर्यो ?
- यी हुन् एमाले केन्द्रीय कमिटीबाट पारित १४ बुँदे विशेष प्रस्ताव
- खुम्बु क्षेत्रमा उडान गर्न पाइने