
बाँके । बाँकेको ढकेरीमा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । कोहलपुरबाट जाँदै गरेको स्कुल बसले ढकेरीमा ठक्कर दिँदा एक युवकसँगै करिब डेढ दर्जन बाख्रा मरेका छन् ।
बिहीबार अपरान्ह ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले ढकेरी पुलमा ठक्कर दिँदा १८ वटा बाख्रा र २५ वर्षीय एक युवकको मृत्यु भएको हो ।
स्कुल बस कोहलपुर नगरपालिका वडा नम्बर १२ स्थित ज्ञान कुञ्ज माध्यमिक बिद्यालयको रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घट्नाबारे थप विवरण आउन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने