२२ हजार हेक्टर जमिनमा सिक्टाको सिँचाइ सुविधा
४ चैत २०८०, आइतवार
काठमाडौँ । पछिल्लो गणना अनुसार हिमाली तथा पहाडी जिल्लाको जनसंख्या विगतको तुलनामा घट्दै गएको छ । अन्य पहाडी जिल्लाको तुलनामा रामेछापको जनसंख्या ह्वात्तै घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयका अनुसार काठमाडौँ उपत्यका र तराई भने जनसंख्या विगतमा भन्दा बढ्दै गएको छ ।