उपत्यकामा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
३ चैत २०८०, शनिवार
मोरङ । विराटनगरमा जारी कोसी प्रदेश टी–२० च्याम्पियनसिपको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ । आज भएको खेलमा आर्मी क्लबले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।
आर्मीले रु पाँच लाखसहित ट्रफी हात पारेको छ । त्यसैगरी उपविजेता कर्णाली प्रदेशले रु तीन लाखमा चित्त बुझाएको छ ।