लघुवित्त क्षेत्रका समस्याबारे अध्ययन गर्न कार्यदल गठन
२ चैत २०८०, शुक्रवार
काठमाडौँ । देशको पहाडी भू-भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू-भागमा भने मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा छ ।