कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग
६ चैत २०८०, मङ्गलवार
काठमाडौ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले जानकारी दिनुभएको छ।
स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।