छुटाउनुभयो कि?

आजदेखि ‘मेयर दीर्घायू निःशुल्क स्वास्थ्य परीक्षण’ शुरु

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा ‘मेयर दीर्घायू निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु गरिएको छ । टोखाले नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उद्देश्यले आजदेखि मेयर दीर्घायू निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको हो । अभियान टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा शुरु गरिएको छ ।

+