छुटाउनुभयो कि?

ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुलाउने तयारी

काठमाडौँ । ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी भइरहेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी गरिएको हो ।

+