छुटाउनुभयो कि?

आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप शुरु

मोरङ । मोरङको  विराटनगरस्थित सहिद रङ्गशालामा आजदेखि आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप शुरु भएको छ । प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो । 

+