सबै निकायमा स्वदेशी पोशाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी
१६ चैत २०८०, शुक्रवार
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिनुभएको छ । चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिनुभएको हो ।