छुटाउनुभयो कि?

मृतकका आफन्तले पाए २ करोड क्षतिपूर्ति

स्याङ्जा । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले करिब २ करोड रुपैया क्षतिपूर्ति प्राप्त गरेका छन् । विशेषगरी वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउने सामी कार्यक्रमको मुख्य उद्देश्य रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का सूचना तथा परामर्शकर्ता कोपिल भुसालले बताउनुभयो ।

+