छुटाउनुभयो कि?

राष्ट्रियसभाको गरिमालाई उँचो बनाउँछु :अध्यक्ष दाहाल

चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले राष्ट्रियसभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताउनुभएको छ । दाहालले भन्नुभयो– तपाईंहरुकै कारण आज म राष्ट्रियसभा अध्यक्ष भएको छुँ, तपाईंहरुले गरेको विश्वासलाई आत्मसात् गरेर पदीय दायित्व र मर्यादालाई ध्यानमा राख्दै राष्ट्रियसभाको गरिमालाई उँचो पार्ने काम गर्नेछु ।’


+