छुटाउनुभयो कि?

मुगुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, चार घाइते

मुगु । मुगुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा जना घाइते भएका छन् ।  गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको बोलेरो जीप बुधबार कच्यागाउँ नजिकै दुर्घटना भएको हो । 

+